Section 1
संक्षिप्त नाम, विस्तार र प्रारम्भ
(१) यस ऐनको नाम “छात्रवृत्ति सम्बन्धी ऐन, २०२१” रहेको छ ।
(२) यो ऐन नेपालभर लागू हुनेछ र नेपाल बाहिर जहाँसुकै रहे बसेको भए पनि प्रत्येक नेपाली नागरिकका सम्बन्धमा समेत लागू हुनेछ ।
(३) यो ऐन तुरुन्त प्रारम्भ हुनेछ ।